आखिर किन यो जंगलमा गएका मानिस फर्किदैनन्

संसारभरि धेरै सुन्दर र रहस्यमयी जंगलहरू छन् । तर कुनै कुनै जंगल अत्यन्तै भयावह हुन्छन् । यस्तो जंगलमाघुम्न जान कोही चाहँदैन । अहिले बताउन लागिएको जंगलमा मान्छे घुम्न होइन, मर्न जान्छन् । धेरै वर्षदेखि यहाँ मानिसहरू आत्महत्या गर्न गइरहेका छन् । जापानमा भएको यस जंगलमा सूर्यको एक किरण पनि देख्न पाइँदैन । माउन्ट फुजीनजिकै रहेको … Continue reading आखिर किन यो जंगलमा गएका मानिस फर्किदैनन्